आरुघाटको जङ्गलमा लुकाएको अवस्थामा भेटियो ५ वटा भरुवा बन्दुक
barnanmedia.com · Sat Aug 22 22:45:12 GMT 2026

गस्तीमा गएको प्रहरी टोलीले गोरखाको एक जङ्गलमा पाँच थान भरुवा बन्दुक बेवारिसे अवस्थामा फेला परेको छ।
इलाका प्रहरी कार्यालय आरुघाटका अनुसार शनिबार अपराह्न करिब ५ बजेतिर आरुघाट गाउँपालिका-६ चिहानडाँडाको जङ्गलमा लुकाइ राखिएको अवस्थामा बन्दुक फेला पार्यो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)