अर्घाखाँचीमा साठी हजार टिमुरका बिरुवा रोपिँदै
nepalnews.com · Fri Jun 26 05:53:04 GMT 2026

अर्घाखाँची। डिभिजन वन कार्यालयले जिल्लामा टिमुरखेती प्रवर्द्धन गर्न ६० हजार बिरुवा वितरणसँगै रोपण सुरु गरेको छ।
व्यावसायिक कृषि विस्तार, आयआर्जन वृद्धि तथा स्थानीय नागरिकलाई स्वरोजगार बनाउने लक्ष्यका साथ यो अभियान थालिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)