सन नेपाल लाइफले पायो अवार्ड
corporatenepal.com · Wed Jul 01 11:41:55 GMT 2026

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आईक्यान) द्वारा प्रदान गरिने National Best Presented Annual Report Award–2025 अन्तर्गत Certificate of Merit प्राप्त गरेको छ ।
काठमाडौंस्थित होटल याक एण्ड यतीमा आयोजित विशेष समारोहमा कम्पनीलाई उक्त सम्मान प्रदान गरिएको हो। कार्यक्रममा कम्पनीका निमित्त प्रमुख कार्यकारी अधिकृत कवि फुयाल, प्रमुख वित्त अधिकृत रञ्जु लम्साल तथा वित्त विभागकी जिना लागेको उपस्थिति रहेको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)