अनलाइन ठगी रोक्न ग्लोबल आईएमई बैंकको विशेष सुविधा, लगइन नगरी सेकेन्डभरमै खाता रोक्का गर्न सकिने
hamrakura.com · Wed Jul 01 00:00:00 GMT 2026
काठमाडौँ । ग्लोबल आईएमई बैंक लिमिटेडले डिजिटल बैंकिङ ठगी (फिसिङ र स्क्याम) बाट ग्राहकको निक्षेप सुरक्षित राख्न मोबाइल एपमा लगइनसमेत गर्नु नपर्ने गरी सेकेन्डभरमै खाता रोक्का (ब्लक) गर्न सक्ने अत्याधुनिक प्राविधिक प्रणाली सञ्चालनमा ल्याएको छ ।
वित्तीय तथा डिजिटल साक्षरताको अभावका कारण पछिल्लो समय मुलुकभर अनलाइन ठगीका घटनाहरू तीव्र रूपमा बढेपछि निजी क्षेत्रको सबैभन्दा ठूलो यस वाणिज्य बैंकले ग्राहकको मिहिनेतको कमाइ सुरक्षाका लागि यस्तो कडा सुरक्षात्मक (फ्रड रेसिलेन्ट) व्यवस्था मिलाएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)