एनसेलको नख्खु डाटा सेन्टरले पायो प्रतिष्ठित अन्तर्राष्ट्रिय प्रमाणीकरण ‘एएनएसआई/टीआईए–९४२–सी’
deshsanchar.com · Wed Jun 10 00:30:59 GMT 2026

काठमाडौँ – ललितपुरको नख्खुमा सञ्चालित एनसेलको अत्याधुनिक डाटा सेन्टर (इन्टिग्रेटेड डाटा सेन्टर–आईडीसी) ले विश्व प्रतिष्ठित ‘एएनएसआई/टीआईए–९4२–सी रेटेड ३ डिजाइन एन्ड कन्स्ट्रकटेड फसिलिटी सर्टिफिकेशन’ प्राप्त गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)