गरिमाका बुबा-आमासँग सहमति : कानुन संशोधनको सुझाव दिन कार्यदल, सिमरामा सालिक
barnanmedia.com · Sun Aug 23 00:38:37 GMT 2026

काठमाडौं । बाराको जितपुर सिमरा उपमहानगरपालिका–१ की ३ वर्षीया बालिका गरिमा चौधरीको हत्या र त्यसपछिको घटनाबारे छलफल गर्दै सरकारले पीडित परिवारसङ्ग सहमति गरेको छ ।
गृह मन्त्रालयमा मध्य रातसम्म चलेको छलफलपछि नेपाल सरकार र पीडित परिवारबीच तीनबुँदे सहमति भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)