मउरिन्होको पुनरागमनमा रियल विजयी
ekantipur.com · Sun Aug 23 00:39:23 GMT 2026
मउरिन्होको पुनरागमनमा रियल विजयी
प्रशिक्षकका रूपमा जोसे मोउरिन्होको दोस्रो कार्यकालको पहिलो खेलमा रियल म्याड्रिडले शनिबार स्पेनी ला लिगामा इस्पनयोलमाथि २–१ को जित निकालेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)