बालिका गरिमा चौधरीको अभिभावकसँग सरकारले गर्यो तीनबुँदे सहमति
barnanmedia.com · Sun Aug 23 00:53:14 GMT 2026

काठमाडौं । सिमरामा हत्या गरिएकी बालिका गरिमा चौधरीको आमा-बुवासँग सरकारले तीनबुँदे सहमति गरेको छ ।
गृह मन्त्रालयमा भएको वार्तापछि सरकारले तीनबुँदे सहमति गरेको हो । शनिवार गृहमन्त्री सुधन गुरुङले हत्या गरिएकी बालिकाको अभिभावकलाई वार्ताका लागि सिमराबाट काठमाडौं झिकाएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)