अमेरिकाले ५० प्रतिशत कर लगाएपछि क्यानडाले पनि लगायो जवाफी कर
nagariknews.nagariknetwork.com · Sun Aug 23 01:02:36 GMT 2026

अमेरिका र क्यानडाबिचको लामो समयदेखि चल्दै आएको व्यापारिक तथा राजनीतिक तनावले नयाँ मोड लिएको छ।
दुई छिमेकी देशबिच पछिल्लो विवाद समाधान गर्न अन्तिम समयमा भएको वार्ता असफल भएपछि अमेरिकी प्रशासनले क्यानडामाथि ठुलो आर्थिक प्रतिबन्ध घोषणा गरेको छ। यसले दुई देशबिचको दशकौँ पुरानो आर्थिक साझेदारीलाई गम्भीर संकटमा पारेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)