आशिका तामाङ झुक्किएर रास्वपाको क्यान्डिडेट बन्नु भएको हो : हर्क साम्पाङ
nagariknews.nagariknetwork.com · Sun Aug 23 00:58:22 GMT 2026
श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले रास्वपा सांसद आशिका तामाङको राजनीतिक स्वभाव आफ्नो पार्टीसँग मिल्ने बताएका छन्।
उनले तामाङले उठाउन खोजेका मुद्दा प्रतिपक्षको कित्तामा पर्ने भन्दै यस्तो बताएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)