अमेरिका–इरान टकराव झन् तीव्र
ratopati.com · Sun Aug 23 01:15:00 GMT 2026

कायरो । अमेरिका र इरानबिच करिब छ महिनादेखि जारी युद्ध तत्काल अन्त्य हुने संकेत देखिएको छैन। नयाँ अमेरिकी आर्थिक प्रतिबन्ध घोषणा हुनुअघि दुवै देशका नेताहरूले एकअर्काविरुद्ध कडा अभिव्यक्ति दिइरहेका छन्।
यसबिच इरानको मुख्य व्यापारिक साझेदार चीनसमेत अमेरिकी प्रतिबन्धको दायरामा पर्न सक्ने चिन्ता बढेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)