शोरिफुलको घातक बलिङः अस्ट्रेलिया २१० रनमा समेटियो
nagariknews.nagariknetwork.com · Sun Aug 23 01:06:38 GMT 2026
म्याकायमा जारी दोस्रो टेस्टमा बंगलादेशले घरेलु टोली अस्ट्रेलियालाई पहिलो इनिङ्समा २१० रनमा अलआउट गरेको छ।
पहिलो इनिङ्समा बंगलादेशलाई ६४ रनमै समेटेको अस्ट्रेलियाले १४६ रनको अग्रता लिएको छ। अस्ट्रेलियाका लागि क्यामरन ग्रिनले सर्वाधिक ६७ रन बनाए भने नाथन लायनले ३१ रनको योगदान दिए।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)