गोरखामा ५ नाल बेवारिसे भरुवा बन्दुक बरामद
nepallive.com · Sun Aug 23 01:10:51 GMT 2026

गोरखा– आरुघाट गाउँपालिका–६ चिहानडाँडास्थित जंगलबाट प्रहरीले ५ नाल बेवारिसे भरुवा बन्दुक बरामद गरेको छ।
इलाका प्रहरी कार्यालय आरुघाट, गोरखाबाट खटिएको प्रहरी टोलीले एसआरपी गस्ती गर्ने क्रममा चिहानडाँडा नजिकैको जंगलमा सल्लाका हाँगाले छोपेर राखिएको अवस्थामा बन्दुक फेला पारेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)