सेती नदीमा टिप्पर खस्दा चालक बेपत्ता
himalpress.com · Sun Aug 23 01:11:10 GMT 2026

तनहुँ- तनहुँको ऋषिङ गाउँपालिका–१ बेतेनीबाट सेती नदीमा टिप्पर खस्दा चालक बेपत्ता भएका छन् ।
तनहुँ जलविद्युत् आयोजनाको प्याकेज एकको निर्माण कम्पनी कालिका हाइड्रोपावरको ना.१ क ७२४७ नम्बरको टिपर सेती नदीमा खसेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)