हवाई भाडा घट्यो, नयाँ फ्यूल सरचार्ज लागू, कुन रुटमा कति ?
newsofnepal.com · Wed Jul 01 11:58:45 GMT 2026

काठमाडौं ।
नेपाल नागरिक उड्डयन प्राधिकरणले हवाई इन्धनको मूल्य घटेपछि आन्तरिक उडानको फ्यूल सरचार्ज समायोजन गर्दै नयाँ भाडादर लागू गरेको छ। नेपाल आयल निगमले हवाई इन्धनको मूल्य प्रतिलिटर ४० रुपैयाँ घटाएपछि बुधबारदेखि नयाँ फ्यूल सरचार्ज कार्यान्वयनमा आएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)