रास्वपालाई मानव अधिकार आयोगको पत्र- बालबालिकालाई पार्टी सदस्यताबारे शीघ्र जानकारी देऊ
baahrakhari.com · Wed Jul 01 12:00:41 GMT 2026

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई पत्र पठाउँदै बालबालिकालाई सदस्यता वितरण गरे वा नगरेको सम्बन्धमा जानकारी मागेको छ ।
आयोगले रास्वपालाई पत्र पठाउँदै यथाशीघ्र सो जानकारी पठाउन भनेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)