मोरिन्होको पुनरागमनमा रियल मड्रिडको रोमाञ्चक जित
nepalviews.com · Sun Aug 23 01:17:19 GMT 2026
काठमाडौं । रियल मड्रिडका प्रशिक्षकका रूपमा दोस्रो कार्यकालको पहिलो प्रतिस्पर्धात्मक खेलमै जोसे मोरिन्होले रोमाञ्चक जित हात पारेका छन्। रियलले स्पेनिस ला लिगामा एस्पान्योललाई ९०औँ मिनेटमा गोल गर्दै २–१ ले पराजित गरेको हो।
खेलको नवौँ मिनेटमै इंग्ल्यान्डका मिडफिल्डर जुड बेलिङ्घमले आर्दा गुलरको क्रसमा हेडमार्फत गोल गर्दै रियललाई अग्रता दिलाएका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)