जापानमा ५.९ म्याग्निच्युडको भूकम्प, टोकियोसहित पूर्वी क्षेत्रमा धक्का
lokaantar.com

जापानको पूर्वी क्षेत्रमा आइतबार बिहान ५.९ म्याग्निच्युडको भूकम्प गएको छ ।
टोकियो क्षेत्रसम्म महसुस गरिएको भूकम्पबाट कम्तीमा पाँच जना घाइते भएका छन् । भूकम्पपछि सुनामीको खतरा नरहेको अधिकारीहरूले बताएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)