जापानमा ५.९ म्याग्निच्यूडको भूकम्प, कम्तीमा पाँच जना घाइते
nepallive.com · Sun Aug 23 01:29:05 GMT 2026
काठमाडौं–
पूर्वी जापानमा आइतबार बिहान ५.९ म्याग्निच्यूडको शक्तिशाली भूकम्प गएको छ। भूकम्पले राजधानी टोकियोसहित आसपासका क्षेत्रमा ठूलो कम्पन गराएको अधिकारीहरूले बताएका छन्। भूकम्पपछि सुनामीको कुनै खतरा नरहेको बताइएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)