जनकपुरमा पोखरी अतिक्रमण गरी बनाइएका ६५ घर–टहरा भत्काइयो
ekantipur.com · Sun Aug 23 01:25:58 GMT 2026

जनकपुरमा पोखरी अतिक्रमण गरी बनाइएका ६५ घर–टहरा भत्काइयो
गुठी संस्थानको संयोजकत्वमा नेपाल सरकारले गठन गरेको समितिले जनकपुरका पोखरी अतिक्रमण गरी बनाइएका घर–टहरा शनिबार बिहानैदेखि डोजर चलाएर भत्काएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)