‘जिनी क्षेत्र डिजिटल इकोनोमीको मुख्य आधार हो, यसमा सरकारले बजेट बढाउनु पर्छ’
ictsamachar.com · Sun Jun 06 06:44:00 GMT 2021
मुलुकको समग्र विकास गर्ने हो भने डिजिटल अर्थतन्त्रमा जोड दिनुपर्छ भन्दै निजी क्षेत्रदेखि सरकारले पनि विभिन्न कार्यक्रम सार्वजनिक गरेका छन् ।
नेपाल उद्योग वाणिज्य महासंघले भिजन २०३० मार्फत डिजिटल इकोनोमीलाई जोड दिएको छ भने सरकारले पनि डिजिटल भुक्तानीदेखि प्रशासनिक सेवा र अन्य व्यवसायलाई यसमा जोड्न विभिन्न कार्यक्रम सार्वजनि गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ictsamachar.com)