बाढी–पहिरोले थलियो सडक सञ्जाल, दर्जनौं राजमार्गमा यातायात प्रभावित
nepallive.com · Sun Aug 23 01:41:13 GMT 2026

काठमाडौं– लगातारको वर्षासँगै आएको बाढी र पहिरोका कारण देशका विभिन्न स्थानका राजमार्ग तथा सडकखण्डमा यातायात प्रभावित भएको छ।
प्रहरीको विवरणअनुसार कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका विभिन्न सडकखण्डमा यातायात पूर्ण तथा आंशिक रूपमा अवरुद्ध भएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)