सिकन्दर राजा चितवन राइनोजमा
annapurnapost.com · Sun Aug 23 01:36:34 GMT 2026
काठमाडौं : जिम्बावेका अन्तर्राष्ट्रिय क्रिकेटर सिकन्दर राजा नेपाल प्रिमियर लिग (एनपीएल) टोली चितवन राइनोजमा आवद्ध भएका छन्। चितवनले राजालाई एनपीएलको तेस्रो संस्करणका लागि टोलीमा अनुबन्ध गरेको हो।
अन्तर्राष्ट्रिय तथा फ्रेन्चाइज क्रिकेटमा लामो अनुभव हासिल गरेका रजा एक प्रभावशाली अलराउन्डरका रूपमा परिचित छन्। ब्याटिङ र बलिङ दुवैबाट खेलमा प्रभाव पार्न सक्ने सिकन्दर राजाले जिम्बावेको राष्ट्रिय टोलीबाट उच्चस्तरीय क्रिकेट खेल्दै आएका छन् भने विश्वका विभिन्न प्रमुख लिगमा समेत सहभागिता जनाएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)