मध्यावधि चुनावको मुखमा ट्रम्पको विदेश नीति संकटमा, इरानदेखि युक्रेन-गाजासम्म उपलब्धि कमजोर
lokaantar.com

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प नोभेम्बरमा हुने मध्यावधि चुनावतर्फ अघि बढिरहेका बेला उनको महत्त्वाकांक्षी विदेश नीति भने अपेक्षित उपलब्धिविहीन देखिन थालेको छ ।
इरानसँगको युद्ध महँगो गतिरोधमा पुगेको छ भने युक्रेन र गाजाका युद्ध अन्त्यका प्रयास पनि निष्कर्षमा पुग्न सकेका छैनन् ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)