डोल्पामा व्यावसायिक रूपमा याक चिजको उत्पादन हुने
onlinekhabar.com · Sun Aug 23 01:51:22 GMT 2026

७ भदौ, डोल्पा । कर्णाली प्रदेश अन्तर्गत डोल्पाको जगदुल्ला गाउँपालिकामा पहिलोपटक व्यावसायिक रूपमा याक चिज उत्पादन हुने भएको छ ।
यसका लागि शनिबार जगदुल्ला गाउँपालिका र दुग्ध विकास संस्थान (डीडीसी) बीच चिज उद्योग सञ्चालन तथा उत्पादनसम्बन्धी सम्झौता भएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)