अनियन्त्रित मोटरसाइकल सुरूमा बिजुलीको पोलमा ठोक्कियो, त्यसपछि गुडिरहेको बसमा
setopati.com · Sun Aug 23 01:48:08 GMT 2026

पोखरामा मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
शनिबार कास्कीको पोखरा महानगरपालिका-१८ लामागाउँमा मोटरसाइकल दुर्घटना हुँदा त्यसको पछाडि सवार महिलाको मृत्यु भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)