ट्रम्पले होर्मुज जलडमरूमध्यलाई ‘अमेरिकाको नयाँ क्षेत्र’ भन्दै नक्सा सार्वजनिक गरे
nepalviews.com · Sun Aug 23 01:58:07 GMT 2026

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोसलमा होर्मुज जलडमरूमध्यको नक्सा सार्वजनिक गरेका छन्। नक्साको माथिल्लो भागमा ‘अमेरिकाको नयाँ क्षेत्र’ लेखिएको छ।
ट्रम्पले सार्वजनिक गरेको नक्सामा होर्मुज जलडमरूमध्यलाई गोलो घेराले देखाइएको छ। यो पोस्ट उनले हालै दिएको अभिव्यक्तिपछि आएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)