बंगालको खाडीमा कार्गो जहाज डुब्यो, जहाजमा थिए २० चिनियाँसहित २४ जना
onlinekhabar.com · Sun Aug 23 01:57:56 GMT 2026

७ भदौ, काठमाडौं । भारतको पूर्वी तट नजिक बंगालको खाडीमा पानामाको झण्डा भएको कार्गो जहाज डुबेको छ । त्यसमा सवार २४ जना चालक दलका सदस्यको खोजी तथा उद्धार अभियान जारी छ ।
‘एमभी ओसन विनर’ नामको उक्त जहाजमा २० जना चिनियाँ, तीन जना म्यानमारका र एक जना बंगलादेशी नागरिक गरी २४ जना सवार थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)