नगरपालिका भवन निर्माणले निम्त्याएको पहिरोले एक घर भत्कियो, ७ उच्च जोखिममा
ekantipur.com · Sun Aug 23 02:02:40 GMT 2026

नगरपालिका भवन निर्माणले निम्त्याएको पहिरोले एक घर भत्कियो, ७ उच्च जोखिममा
जिल्लाको खाँडाचक्र नगरपालिकाले प्रशासनिक भवन निर्माणको लागि डोजर लगाएर खनेको जगका कारण मान्म सेरापाटास्थित एक घर भत्किएको छ भने एक पक्की घर चर्किएको छ । वरिपरिका ७ घर उच्च जोखिममा छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)