ट्रम्पले ५० प्रतिशत भन्सार लगाएपछि क्यानडाले पनि घोषणा गर्यो समान दर
setopati.com · Sun Aug 23 02:14:00 GMT 2026

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडाबाट आयात हुने केही वस्तुमा ५० प्रतिशत कर लगाएपछि क्यानडाले पनि अमेरिकाबाट आयात हुने स्टिल, दुग्धजन्य पदार्थ, विद्युतीय उपकरण, कृषि सामग्री, पल्प तथा कागजलगायतका वस्तुमा जवाफी कर लगाउने भएको छ।
क्यानडाका प्रधानमन्त्री मार्क कार्नीले शनिबार सेप्टेम्बर ८ देखि अमेरिकी उत्पादनमा नयाँ कर लागू गर्ने घोषणा गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)