सिराहामा लागुऔषधसहित ३ युवक पक्राउ
ratopati.com · Sun Aug 23 02:31:10 GMT 2026

जनकपुरधाम । सिराहा प्रहरीले लागु औषध ब्राउन सुगरसहित ३ जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय सिराहाका अनुसार शनिबार राति सिराहा गोलबजार ३ स्थित विकास होटल अगाडी मोटरसाइकलमा आउँदै गरेका व्यक्ति शङ्का लागि चेकजाँच गर्दा ११.६२ मिलिग्राम ब्राउन सुगर सहित अभियुक्तहरू पक्राउ परेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)