यस्तो छ आजको तरकारी तथा फलफूलको मूल्य
nepalviews.com · Sun Aug 23 02:38:09 GMT 2026

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (आइतबार) का लागि कृषि उपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ ।
समितिका अनुसार ठूलो नेपाली गोलभेडा प्रतिकेजी ८० रुपैयाँ, भारतीय ठूलो गोलभेडा ९० रुपैयाँ र सानो टनेल गोलभेडा ५५ रुपैयाँमा कारोबार भइरहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)