पहिला बनेको मापदण्ड लत्त्याएर प्राधिकरणले किन गठन गर्यो पीपीए कार्यदल ?
ratopati.com · Sun Aug 23 02:45:00 GMT 2026

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले विद्युत् खरिद सम्झौता (पीपीए) का सम्बन्धमा अध्ययन गरी सुझाव पेस गर्न एक उपसमिति गठन गरेको छ ।
बिहीबार बसेको प्राधिकरण सञ्चालक समितिको बैठकले पीपीएका लागि नयाँ मापदण्ड तय गर्न प्राधिकरणका सञ्चालक समिति सदस्य अंशुकिरण शाहीको संयोजकत्वमा ५ सदस्यीय उपसमिति गठन गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)