इन्टर मिलानको सानदार सुरुआत
baahrakhari.com · Sun Aug 23 02:42:25 GMT 2026
काठमाडौं । साबिक विजेता इन्टर मिलानले इटालियन सिरी ‘ए’ को नयाँ सिजनको पहिलो खेलमा मोन्जाविरुद्ध ४–१ को सहज जित दर्ता गरेको छ ।
शनिबार सान सिएरोमा घरेलु टोली इन्टरलाई जित दिलाउन हाकान काल्हानोग्लु, पिओटर जिलिन्स्की, पियो एस्पोसिटो र यान औरेल बिसेकले गोल गरे । मोन्जाका लागि गुस्ताभो भरेलाले गोल फर्काए ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)