बंगलादेशका उद्योग क्षेत्रमा संकट गहिरिँदै, ८ महिनामै ६२ हजारले रोजगारी गुमाए
nepallive.com · Sun Aug 23 02:48:12 GMT 2026

काठमाडौं–
बंगलादेशको औद्योगिक क्षेत्रमा संकट गहिरिँदै गएको छ। ढाका ट्रिब्युनको रिपोर्टअनुसार पछिल्लो दुई वर्षमा देशका सात प्रमुख औद्योगिक क्षेत्रमा ४५७ वटा उद्योग स्थायी रूपमा बन्द भएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)