इरानले सार्वजनिक गर्यो क्षेप्यास्त्र भण्डारको तस्बिर
barnanmedia.com · Sun Aug 23 02:41:52 GMT 2026

इरानको सरकारी टेलिभिजनले इरानी सशस्त्र बलका प्रमुख अली अब्दुल्लाहीले भूमिगत ब्यालिस्टिक क्षेप्यास्त्र उत्पादन सुविधाको भ्रमण गरेको फुटेज जारी गरेको छ।
बीबीसी फारसीका अनुसार उनले इरानको क्षेप्यास्त्र शस्त्रागार गत वर्षमा “उल्लेखनीय रूपमा” बढेको बताएका छन्। इरानको सरकारी टेलिभिजनले दाबी गरेको छ, इरानले ४० दिने युद्ध सुरु भएदेखि आक्रमण ड्रोनको उत्पादन तीन गुणा बढाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)