विवादले रोकियो रास्वपाको दुई महत्वपूर्ण पदाधिकारी मनोनयन
newsofnepal.com · Sun Aug 23 02:53:41 GMT 2026

काठमाडौँ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र पार्टी सभापति रवि लामिछाने र वरिष्ठ नेता एवं प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) समूहबीच देखिएको आन्तरिक असमझदारीको असर पदाधिकारी मनोनयनमा देखिएको छ । शुक्रवार सभापति लामिछानेले सात जना पदाधिकारी मनोनयन गर्नुका साथै विभाग प्रमुख, सचिवालय र केन्द्रीय सदस्यको जिम्मेवारी बाँडे पनि पार्टीका दुई महत्वपूर्ण पद उपसभापति र महामन्त्री भने रिक्त राखिएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)