भारत-श्रीलंका दोस्रो टेस्ट आजदेखि, शृंखला कब्जा गर्ने भारतको लक्ष्य
nagariknews.nagariknetwork.com · Sun Aug 23 02:48:53 GMT 2026
भारत र श्रीलंकाबीचको दुई खेलको टेस्ट शृंखलाको दोस्रो तथा अन्तिम खेल आजदेखि कोलम्बोमा सुरु हुँदैछ। सिन्हालिज स्पोर्ट्स क्लब मैदानमा हुने खेलमा भारत शृंखला कब्जा गर्ने लक्ष्यमा छ भने श्रीलंका बराबरीका लागि मैदान उत्रिँदैछ।
गालेमा भएको पहिलो टेस्ट भारतले १६५ रनले जित्दै शृंखलामा १-० को अग्रता लिएको छ। पहिलो खेलमा देवदत्त पडिक्कलले १६७ रनको उत्कृष्ट इनिङ्स खेलेका थिए भने मानव सुथारले १० विकेट लिएर भारतको जितमा महत्वपूर्ण भूमिका खेलेका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)