१० वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा १६ वर्षीय किशोर पक्राउ
setopati.com · Sun Aug 23 03:15:39 GMT 2026

पाल्पामा १० वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा १६ वर्षीय किशोर पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार साउन ५ गते बालिकालाई लिची खान दिन्छु भनी किशोरले आफ्नै घरमा बोलाएर जबरजस्ती करणी गरेको भन्दै बालिकाको परिवारले लिखित उजुरी दिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)