जय नेपाल पार्टीका अध्यक्ष धवलले गरे पूर्वराजासँग भेट
nepallive.com · Sun Aug 23 03:18:00 GMT 2026

काठमाडौं– जय नेपाल पार्टीका अध्यक्ष धवल शम्शेर राणाले पूर्वराजा ज्ञानेन्द्र शाहसँग भेट गरेका छन्।
‘हिमानी ट्रस्ट’को कार्यक्रममा सहभागी भएपछि शाहसँग भेटे गरेको राणाले आइतबार सामाजिक सञ्जालमार्फत जानकारी दिएका हुन्। उनले शाहसँगको तस्बिरसमेत सार्वजनिक गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)