ऊर्जामन्त्रीसमक्ष जलविद्युत् आयोजना अनुमतिपत्रको समीक्षा प्रतिवेदन पेस
nepalnews.com · Wed Jun 10 02:27:10 GMT 2026

काठमाडौं। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठसमक्ष विद्युत् विकास विभागबाट जारी भएका जलविद्युत् आयोजनासम्बन्धी अनुमतिपत्रको वर्तमान अवस्था, प्रगति तथा प्रभावकारिताको समीक्षा गर्न गठित उच्चस्तरीय समितिले प्रतिवेदन पेस गरेको छ।
समितिले अनुमतिपत्र प्रणालीमा व्यापक नीतिगत, कानुनी तथा संरचनागत सुधार आवश्यक रहेको सुझावसहित तयार पारेको प्रतिवेदन बुझ्दै मन्त्री श्रेष्ठले प्रतिवेदनमा समेटिएका सुझाव कानुनी र प्राविधिक मूल्यांकनसहित तत्कालै कार्यान्वयन लैजाने बताए।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)