गण्डकी प्रदेशबाट धानका कुरा: धान उत्पादनको अवस्था, सुधार गर्नुपर्ने क्षेत्र र वृद्धि गर्न आगामी योजनाबारे आलेख
halokhabar.com · Mon Jun 28 06:02:00 GMT 2021
×
विश्वमा ६० प्रतिशत भन्दा बढी मानिसको प्रमुख खाद्यन्नबाली धान हो। विश्वको झण्डै ६० प्रतिशत जनसंख्या बसोबास गर्ने एसियाली क्षेत्रमा करीब ९० प्रतिशत धान उत्पादन तथा खपत हुने गरेको छ। क्षेत्रफल र उत्पादनको हिसाबले धान नेपालको प्रमुख खाद्यन्न बाली हो भने गण्डकी प्रदेशको मकै पछिको दोश्रो प्रमुख खाद्यन्नबाली हो।
स्रोतमा पूरा पढ्नुहोस् (halokhabar.com)