मन्त्री लम्सालले गरे सिद्धबाबा सुरुङमार्गको स्थलगत अनुगमन
barnanmedia.com · Sun May 17 06:56:51 GMT 2026

काठमाडौं । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले निर्माणाधीन सिद्धबाबा सुरुङमार्गको स्थलगत अनुगमन गरेका छन् । मन्त्री लम्सालले सुरुङमार्ग निर्माणमा भइरहेको प्रगति तथा यसक्रममा देखिएका समस्याका बारेमा जानकारी लिएका हुन् ।
उनले निर्माण कार्यलाई तीव्रता दिन निर्देशन दिए । निर्माणका समयमा कुनै समस्या देखिए तत्काल मन्त्रालयमा जानकारी गराउन उनले आग्रह गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)