विद्यालय शिक्षा विधेयक मस्यौदाका लागि परामर्श–गोष्ठी हुँदै, सुझाव संकलन गरिने
nagariknews.nagariknetwork.com · Sun Aug 23 03:16:58 GMT 2026

विद्यालय शिक्षा विधेयकको मस्यौदा तयारीका लागि शिक्षा तथा खेलकुद मन्त्रालयले प्रारम्भिक प्राविधिक गृहकार्य अघि बढाउने भएको छ। विधेयक निर्माणका क्रममा विभिन्न सरोकारवाला समूहसँग विषयगत रूपमा नीतिगत संवाद गर्ने उद्देश्यले मन्त्रालयले परामर्श–गोष्ठी आयोजना गर्न लागेको हो।
मन्त्रालयका अनुसार मन्त्री सस्मित पोखरेलको विशेष आतिथ्यतामा ‘विद्यालय व्यवस्थापन तथा पाठ्यक्रम व्यवस्था’ विषयमा परामर्श–गोष्ठी आयोजना गरिनेछ। गोष्ठीमा विद्यालय व्यवस्थापन तथा पाठ्यक्रमसम्बन्धी विषयमा सरोकारवालासँग छलफल तथा सुझाव संकलन गरिने जनाइएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)