डायस्पोरा बढ्यो, बढेन दूतावासको क्षमता
ekantipur.com · Sun Aug 23 03:23:57 GMT 2026

डायस्पोरा बढ्यो, बढेन दूतावासको क्षमता
नियमित जिम्मेवारीसँगै आर्थिक कुटनीति, नेपाली श्रमिकको पेसागत सुरक्षालगायत क्षेत्रमा समेत काम गर्नुपर्ने भए पनि सीमित जनशक्तिमै निर्भर छन्, नेपाली नियोग।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)