अण्डाको मूल्य हालसम्मकै उच्च: क्रेटमै ७५ रुपैयाँसम्म वृद्धि
annapurnapost.com · Sun Aug 23 03:31:04 GMT 2026

काठमाडौं : बजारमा उत्पादन घट्दै जाँदा अण्डाको मूल्य बढेर हालसम्मकै उच्च विन्दुमा पुगेको छ। नेपाल लेयर्स कुखुरापालक संघका अनुसार बर्डफ्लु, गर्मी र उत्पादन लागत वृद्धिका कारण देशभर करिब १३ लाख लेयर्स कुखुरा नष्ट भएपछि अण्डाको मूल्य आकाशिएको हो।
संघका सचिव मदन पोखरेलका अनुसार गत साउन ६ गतेको तुलनामा एक महिनामै अण्डाको भाउ प्रतिक्रेट ७५ रुपैयाँसम्मले बढेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)