कांग्रेस : एक पक्ष महाधिवेशनमा, अर्को अदालतमा !
baahrakhari.com · Sun Aug 23 03:37:15 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसभित्र देखिएको विवाद अझै मत्थर हुन सकेको छैन । त्यसले विभाजनको जोखिम बढाएको दुवै पक्षका नेताहरु बताउँछन् । संस्थापन पक्षले १५औँ महाधिवेशनको प्रक्रिया औपचारिक रुपमा सुरू गरेको छ ।
सभापति गगन थापाले सहमतिको सम्भावना बढी रहेकाले वडातहको अधिवेशनको मिति पर सारिएको बताए । बाह्रखरी सँगको अन्तर्वार्तामा उनले यस्तो बताएका हुन् । थापाले कुराकानीका क्रममा भने– केही नेताहरू जे गरे पनि आउनुहुन्न । बाँकी नेताहरू सहमतिमा आउनुहुन्छ भन्ने विश्वास छ ।”
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)