सुनकोशी, बुढीगण्डकी र महाकालीमा जलसतहले सतर्कता तह पार, तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह
nepalviews.com · Wed Sep 02 01:40:47 GMT 2026

काठमाडौं । देशका विभिन्न भू-भागमा जारी निरन्तर वर्षाका कारण सुनकोशी, बुढीगण्डकी र महाकाली नदीमा पानीको बहाव बढेर सतर्कता तह पार गरेको छ। जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान महाशाखाका अनुसार बुधबार बिहान ६ बजेको मापनमा यी नदीहरूमा जलसतह खतराको नजिक पुगेको हो।
नदीहरूको हालको स्थिति:
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)