तीन वटा सवारी साधन ठोक्किँदा एक जनाको मृत्यु
setopati.com · Sun Aug 23 03:52:00 GMT 2026

चितनवमा तीन वटा सवारी साधन ठोक्किँदा एक जनाको मृत्यु भएको छ।
भरतपुर महानगरपालिका–१ आँपटारीमा आइतबार बिहान तीन वटा सवारीसाधन एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको र अर्का एक जना घाइते भएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)