धरौटीको असर, अमेरिकाको भिजिट भिसा पाउने नेपालीको संख्या ९६ प्रतिशतले घट्यो
nepallive.com · Sun Aug 23 04:18:00 GMT 2026

काठमाडौं– अमेरिकाले भिजिट भिसाका लागि धरौटी राख्नुपर्ने नियम लागू गरेको पहिलो महिनामा जम्मा २७ जना नेपालीले भिजिट भिसा पाएका छन्।
नयाँ नियम लागू भएको पहिलो महिना अर्थात् फेब्रुअरी २०२६ मा उनीहरूले अमेरिकाको भिजिट भिसा पाएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)